राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधि

मोड्युल २ बाल अधिकार सम्बन्धी नेपालको कानूनी व्यवस्था

प्रक्रिया/क्रियाकलापः 

जोडी पहिचान, छलफल तथा प्रस्तुतीकरण (३० मिनेट)

  • सहभागीहरूलार्इ जोडी पहिचान, छलफल तथा प्रस्तुतीकरणको बारेमा जानकारी गराउने

  • बाल अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको व्याख्या, बालबालिका सम्बन्धी कानून र यसका मुख्य मुख्य प्रावधान, स्थानीय तहसँग सम्बन्धित कानून र यसको प्रयोग बारे लेखिएको कार्डहरू मिसाएर राख्ने

  • सहभागीहरूलार्इ एक एक वटा कार्ड उठाइ आफूसँग मेल खाने जोडी खोज्न लगाउने

  • जोडी भेट्टाएपछि छलफल गर्ने अनि प्रस्तुतीकरणका लागि सहजीकरण गर्ने

  • छलफल भए अनुसारका विषयहरूलार्इ समेत समेटेर नेपालमा बाल अधिकार सम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था र स्थानीय तहसँग सम्बन्धित कानूनी व्यवस्था र यसको प्रयोग सम्बन्धी  संक्षेपीकरण सहितको प्रस्तुतीकरण गर्ने

 

निष्कर्षः

यस सत्रले सहभागीहरूलाइ नेपालमा बाल अधिकार सम्बन्धी संवैधानिक, कानूनी र नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउनुका साथै स्थानीय तहसँग सम्बन्धित कानूनी व्यवस्था र यसको प्रयोगका विषयमा बताउन सक्षम बनाउने छ भने खुला छलफलमा सहभागी भै सहभागीहरूले आफ्ना धारणा तथा अनुभव बताउन सक्नेछन्।

Login To NCIT
{{message}}

{{errors.email[0]}}

{{errors.password[0]}}

No Account? Create an account

Register To NCIT

Already have an Account? Sign in Here